Students and Teachers Forum
1. वातावरण के के कारणले फोहोर हुन्छ ?
.....
2. स्वच्छ वातावरण भन्नाले के बुझ्नु हुन्छ ? लेख्नुहोस् ।
.....
3. तपाईंको घरमा घरमा बत्ती बाल्न के प्रयोग गर्नु हुन्छ ?
.....
4. तपाईंको घरमा विद्युतको प्रयोग के के को लागि गरिन्छ ? कुनै दुइ प्रयोग लेख्नुहोस् ।
.....
5. किन विद्युतको प्लग र सकेट स-साना बालबालिकको पहुँचबाट टाढै राख्नुपर्छ ?
.....
6. विद्युत् प्रवाह भएको नाङ्गो तार छोएमा के हुन्छ ?
.....
7. नयाँ विद्युतीय उपकरणहरू चलाउँदा के कुरा जान्नु पर्छ ?
.....
8. भिजेको हातले विद्युतीय उपकरण चलाउँदा के हुन्छ ?
.....
9. विद्युतबाट चल्ने तपाईंको घरमा रहेको कुनै दुइ वस्तुहरुको नाम लेख्नुहोस् ।
.....
10. चुम्बकले नतान्ने कुनै दुइ वस्तुहरुको नाम लेख्नुहोस् ।
.....
11. तपाईंले दैनिक प्रयोग गर्ने कुन कुन वस्तुहरुमा चुम्बक हुन्छ ? कुनै दुइ वस्तुहरुको नाम लेख्नुहोस् ।
.....
12. चुम्बकले तान्ने कुनै दुइ वस्तुहरुको नाम लेख्नुहोस् ।
.....
13. चुम्बकले सलाईको काँटीलाई तान्छ त ?
.....
14. फलामको वस्तुलाई चुम्बकको नजिक ल्याउँदा के हुन्छ ?
.....
15. ध्वनि प्रदूषण केको कारणले हुन्छ ?
.....
16. तपाईंलाई मन पर्ने गीत बजेको या चराचुरुंगी कराएको कस्तो लाग्छ ?
.....
17. चर्को आवाजले के घटाउँछ ?
.....
18. जनावरवाट पाइने कुनै दुइ खानेकुराको नाम लेख्नुहोस् ।
.....
19. बोटबिरुवाले दिने खानेकुराको नाम लेख्नुहोस् ।
.....
20. कुन कुन खानेकुरा पकाएर खानु पर्छ ? कुनै दुइको नाम लेख्नुहोस् ।
.....
21. कुन कुन खानेकुरा काँचै खान सकिन्छ ?
.....
22. स्वस्थ र फुर्तिलो बन्न कस्ता खानेकुरा खानुपर्छ ?
.....
23. तपाईँ बिहान बेलुका धेरैजसो कुन कुन खानेकुरा खानुहुन्छ ?
.....
24. तपाईँले कुन कुन खानेकुरा घरमा खानुभएको छ ? कुनै दुइको नाम लेख्नुहोस् ।
.....
25. खेले पछि के तपाईं आफ्नो हातखुट्टा धुनु हुन्छ ?
.....
26. खेलले तपाईंमा कस्तो भावनाको विकास गर्छ, बताउनुहोस् ।
.....
27. तपाईंलाई कुन खेल खेल्न सबैभन्दा मनपर्छ, बताउनुहोस् ।
.....
28. तपाईं घर बाहिर कुन खेल खेल्नु हुन्छ ? कुनै दुइको नाम लेख्नुहोस् ।
.....
29.
तपाईं घर भित्र कुन खेल खेल्नु हुन्छ ? कुनै दुइको नाम लेख्नुहोस् ।
.....
30. तपाइले खेल्ने कुनै दुइ खेलका नाम लेख्नुहोस् ।
.....
31. दुरी कुन एकाइमा मापन गरिन्छ ?
.....
32. तरल पदार्थ कुन एकाइमा मापन गरिन्छ ?
.....
33. ठोस पदार्थ कुन एकाइमा मापन गरिन्छ ?
.....
34. नेपालमा अझै कस्तो उपकरणले नाप लिइन्छ ?
.....
35. पसलमा तरल पदार्थको नाप लिन कुन उपकरण प्रयोग गरिन्छ ?
.....
36. घरमा चामल, पिठो, मकै, धान र गेडागुडी केले नाप्ने गरिएको छ ?
.....
37. तपाईंसँग रुलर छ ? यो केका लागि प्रयोग गर्नुहुन्छ ?
.....
38. रक्षा गर्ने र वृद्धि गर्ने खानेकुरा के के हुन् ? नाम लेख्नुहोस् ।
.....
39. चामल, चिउरा, पिठो, गहुँ, मकै, जौ, आलु, कोदो, फापर कस्ता खानेकुराहरु हुन् ?
.....
40. तपाईंको बुवाको दाई र भाई तपाईंको के पर्नु हुन्छ ?
.....
41. तपाईं आफ्नो काकाकाकीका छोराछोरीलाई के भनी बोलाउनु हुन्छ ?
.....
42. तपाईंको मामा तपाईंको आमाको को पर्नु हुन्छ ?
.....
43. तपाईंको काका तपाईंको बुवाको को पर्नु हुन्छ ?
.....
44. तपाईं कसलाई हजुराआमा भन्नु हुन्छ ? लेख्नुहोस् ।
.....
45. तपाईंको बुवा र आमाको बुवालाई तपाईं के भनी बोलाउनु होन्छ ?
.....
46. तपाईंसँगै को को बस्नु हुन्छ ? लेख्नुहोस् ।
.....
47. तपाईंको घरमा वस्ने सबै सदस्यहरुको नाम लेख्नुहोस् ।
.....
48. ध्वनिका कुनै चार स्रोतहरुको नाम लेख्नुहोस्।
.....
49. कुनै दुई चर्को आवाजहरु लेख्नुहोस्।
.....
50. हामीले आवाज कुन अंगबाट सुन्छौँ ?
.....
First Page
Prev Page
12
13
14
15
16
17
18
Next Page
Last Page