Students and Teachers Forum

.....

रामबहादुर : सुन्तली आफू त विदेशतिर हिँडियो । सुन्तली : ए होर ! विदेशमा कता बसियो नि ? रामबहादुर : .....

गयो-गइयो खोज्छु-खोजिन्छ पुग्छ -पुगिन्छ बुझायौँ - बुझाइयो देख्छु- .....

(क) (हामी) भ्रमणमा गइएको थियो । (ख) हिलामा लडेछ । (ग) समयमा बासस्थान पुगोस् । (घ) (हामी) नौ बजे .....

.....

कवितामा फूलहरूलाई शोषित पीडित नेपाली जनताहरूसँग जोडेर प्रस्तुत गरिएको छ । नेपाली जनताहरूले .....

(क) सबै नेपालीको भावनालाई सम्मान गर्न नेपालीहरूको काम र संघर्षको सम्मान गर्नु पर्छ । .....

(क) कसैको नि भावनामा ठेस नलागोस है । यो नेपाली सारङ्गीमा देश गाउँदै आयो । (ख) सारङ्गीले .....

(क)तराई भौगोलिक दृष्टिकोणले गर्मी हुने ठाउँ हो भने हिमाल ज्यादै चिसो हुने ठाउँ हो यस अर्थमा .....

(क) 'सारङ्गीमा देश' कविता छब्बिस पङ्क्तिमा रचना भएको छ । (ख) कविताको 'जन्मे यही बुद्ध अनि .....

स्वाभिमान - नेपालीहरू स्वाभिमान र गौरवको बढो ख्याल राख्छन् ।  भावना -हामीले अरुको भावना .....

हिउँचुली- हिमचुली वासना-  सुवास तातो -  न्यानो नयन- आँखा सृष्टि – सिर्जना टाकुरा .....

कलम, सरल, राधेश्याम, राम, मलम, घर, ज्ञान, दान, उपहार, .....

(क) तराईको काखले हिमाललाई न्यानो दिन्छ । भिरपाखा मधेसको पङ्खा बनी बस्छन् । (ख) कसैको नि भावनामा .....

क) उसले सानैदेखिको साथीलाई भेट्यो । ख) मान्छे ज्ञानको कारण अद्यावधिक हुँदै गए । ग)आज बिहान चिसो .....

.....

साथी तिमी मिहिनेती भएर पढ । सधै गृहकार्य गर । नबुझेका नजानेका कुराहरू शिक्षकलाई सोध । अल्छी .....

आयो - आओस् नाच्छ - नाचोस् सम्झाउँछ - सम्झाओस् बाँच्छ- बाँचोस् गर्छ- .....

क) अञ्जनाले भात खाली । ख) तिमीहरू रसुवा जाओ । ग) ऊ मुस्ताङ भ्रमणबाट फर्कियोस् । घ) रमेश राम्ररी .....

जान्छिन्- सामान्यार्थ भन्नुहुन्छ -सामान्यार्थ खान्छिन् - सामान्यार्थ  छिन् - .....

आजका सबै नेपाली ठिटाठिटी 'यो नेपाली ठिटो' पाठमा भने जस्तै हुन् । उनीहरू आफ्नो कर्म र पौरखले .....

क) ठिटो विश्वलाई खुकुरीको भरमा थर्काउँछ । ख) नेपाली ठिटोले आफू हिँड्ने बाटो आफ्नै पौरखले खन्छ .....

मेरो साथी हाजिरी जवाफ प्रतियोगितामा प्रथम होला । उसले प्रतियोगिताका लागि निकै तयारी गरेको .....

'सारङ्गीमा देश' कविताको मूल विषयवस्तु नेपालको महिमागान र नेपालीहरूको विशेषताको वर्णन हो । .....

सारङ्गीमा सारा नेपालीहरूका कथाव्यथा अभिव्यक्त भएको छ । कवितामा हिमाल पहाड र तराईलाई सिङ्गो .....

प्रस्तुत पद्यांश कक्षा नौको नेपाली पाठ्यपुस्तकको 'सारङ्गीमा देश' शीर्षकको कविताबाट साभार .....

27. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
 नेपाललाई सगरमाथाको देश र नेपालीलाई सगरमाथाको देशका नागरिक भनेर संसारभर चिनाउने विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो गौरव हो । विश्वको ध्यान आकृष्ट गर्ने यस सगरमाथाको प्राकृतिक मनोरम छटाले मोहित नहुने को पो होलान् र ! हिमालको सुन्दरता तस्विरमा हेर्न जति सजिलो छ, नजिक पुगेर दृश्यावलोकन गर्नु त्यति सहज छैन । त्यसमा पनि धर्तीको स्वर्गका रूपमा रहेको सगरमाथाको आरोहण अझै कठिन र चुनौतीपूर्ण छ । तीव्र इच्छाशक्ति छ भने सपना साकार हुन समय पनि लाग्दैन । धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन् । नसके कम्तिमा ५३६४ मिटरको उचाइमा रहेको सगरमाथाको आधार शिविरसम्म भए पनि पुग्ने धोको राख्छन् । आधार शिविरमा पुग्नका लागि दोलखाको जिरी र सोलुखुम्बुको सल्लेरीबाट गरिने पदयात्रा लामो छ । काठमाडौंबाट सोभै लुक्ला उडान गरी आधार शिविरमा छरितो पदयात्रा पनि गर्न सकिन्छ । आधार शिविरबाट विश्वकै अग्लो सगरमाथा (८८४८.८६ मि.) नजिकबाट छर्लङ्ग देखिने हुँदा यो आधार शिविर सबैको लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । शेर्पा संस्कृति, हिम झरनाको दृश्य, ऐतिहासिक बौद्ध गुम्बाको दर्शन तथा हिम नदीको मनोरम दृश्यले आधार शिविरको यात्रालाई थप रोचक बनाउँछन् । त्यसैले पनि धेरै विदेशी र स्वदेशीका लागि सगरमाथा आधार शिविरको पदयात्रा उच्च प्राथमिकतामा पर्ने गर्छ। हजारौं पदयात्री हरेक वर्ष त्यहाँ पुग्छन् । उनीहरू सगरमाथा र सेरोफेरोको सौन्दर्यलाई आँखाका नानीभित्र लुकाउँदै आनन्दातिरेकमा डुब्छन् ।
(क) उत्तर दिनुहोस् :
(अ) नेपाली विश्वभर कुन नामले चिनिन्छन् ?
(आ) कुन कुन ठाउँबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सकिन्छ ? 
(इ) आधार शिविरसम्मको यात्रालाई थप रोचक बनाउने कुरा के के हुन् ? 
(ई) सगरमाथालाई धर्तीको स्वर्ग किन भनिएको होला ?

भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदका ' स्वर्ग' र 'सपना' शब्दका विपरीतार्थी शब्द लेख्नुहोस् ।
(आ) अनुच्छेदबाट 'हजारौँ पदयात्री हरेक वर्ष त्यहाँ पुग्छन् ।' वाक्यलाई इच्छार्थक वाक्य बनाई लेख्नुहोस्।
(इ) 'धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन् ।' वाक्यलाई सम्भावनार्थ वाक्य बनाई लेख्नुहोस् ।
(ई) अनुच्छेदबाट दुई दुईओटा हलन्त र अजन्त क्रियापद पहिचान गरी लेख्नुहोस् ।

(क) उत्तर दिनुहोस् : (अ)नेपाली विश्वभर सगरमाथाको देशको नागरिक भनेर चिनिन्छन् । (आ)दोलखाको जिरी, .....

हामी कक्षा नौका केही विद्यार्थीहरू दशैंको विदामा इलामको कन्याम घुम्न गएका थियौ । इटहरीबाट .....

कोरोना कहरले ठप्प भएको विकास निर्माणको काम हुम्लाको एक गाउँपालिकाले सुरु गरेको रहेछ । उक्त .....

प्रस्तुत हरफ कक्षा नौको नेपाली पाठ्यपुस्तकको 'कञ्चनजङघालाई नियाल्दा' नियात्राबाट साभार .....

क) लेखकलाई के कुराले स्वागत गरे ? ख) लेखकले धुन्साको लेकाली वनमा के देखेनन् ? ग) तिब्बती शिशुहरू .....

पदयात्रा भनेको प्राकृतिक, सांस्कृतिक रमणीय ठाउँहरूको पैदल यात्रा हो। यो ठाउँहरू अनुसार सरल र .....

पाठमा लेखकको हिमाली सुन्दरताको वर्णन गरिरहँदा आफूलाई पनि त्यस सुन्दर ठाउँको भ्रमणमा जाने .....

(क)लेखकलाई नेपालका प्राकृतिक संस्कृतिक सम्पदाहरूको भ्रमण गर्न मन थियो । उनी त्यस्ता सम्पदा .....

35. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
भोलिपल्ट बिहान गाडी चढेर कञ्जनजङ्घा आधार शिविरलाई गन्तव्य बनाई झापाको बिर्तामोडबाट चारआलीतर्फ लाग्यौ । हामी पूर्वपश्चिम राजमार्गलाई चारआलीनेरै छाडेर मेची राजमार्गतर्फ उकालियाँ । सात घण्टाको पहाडी बाटामा कैयौँ पहाडको फन्को मार्दै साँझ ताप्लेजुङ पुग्यौँ । मेची राजमार्गमा गुड्दै पहाडका मायालु काखमा बसेका मानव वस्ती, मनोरम थुम्काथुम्की र तरेली परेका खेतबारी विपरीत दिशातिर बेगिइरहेको भान हुन्थ्यो । मान्छे आफ्नैखाले दिनचर्यामा देखिन्थे । कोही खेतबारीमा पसिना चुहाउँदै गरेका, कोही कोही सडकछेउ बसेर फलफूल बेचिरहेका, कोही घाँसको भारी त कोही दाउरा बोकेर घर फर्किरहेका । यी दृश्य हेर्दा मैले गाउँमा छँदा ठुलीवनबाट आफैँले घाँस दाउरा गरेको झलझली सम्झें ।

प्रश्नहरू :
(क) माथिको अनुच्छेदमा कस्तो भौगोलिक परिवेश वर्णन गरिएको छ ?
(ख) अनुच्छेदका आधारमा त्यहाँका मानिसको पेसा व्यवसायबारे अनुमान गर्नुहोस् । 
 

(क) माथिको अनुच्छेदमा रमणीय भौगोलिक परिवेशको वर्णन गरिएको छ । पूर्वी पहाडको इलाम, पाँचथर तथा .....

36. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
कन्याम, फिक्कल र फिदिम हुँदै पहाडी घुम्ती अनि विभिन्न आरोह अवरोह पार गरेपछि आइपुग्दो रहेछ, ताप्लेजुङ बजार । मध्यकालमा 'ताप्ले' नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्थे रे । लिम्बू भाषामा 'जुङ' को अर्थ 'किल्ला' हुन्छ । उनै ताप्ले' राजाको अधीनमा रहेको किल्ला भएकाले 'ताप्ले' र 'जुड' शब्दको संयोजन गरी 'ताप्लेजुङ' नामाकरण गरिएको हो भन्ने जनश्रुति रहेछ । यसरी ताप्लेजुङ जिल्लाको नामाकरण लिम्बू भाषाबाट भएको मानिँदो रहेछ । मेची राजमार्गको साँघुरो घुमाउरो र नागबेली परेको सडकमा गुड्दै र हुत्तिँदै ताप्लेजुङ पुग्दा साँझको ६ बजिसकेको थियो । हामी निरन्तर साढे सात घण्टाको यात्राले निकै थाकेर लखतरान भइसकेका थियौं । यस्तो लाग्थ्यो अर्को दिन कतै पदयात्रा सुरु गर्न आजको थकाई मेटिने हो कि होइन । ओइलाएको साग झैँ लल्याकलुलुक भएको आफ्नै शरीरप्रति मलाई त्यति भरोसा थिएन । ताप्लेजुङमा चिसो सिरेटाको साम्राज्य चलिरहेको थियो | सिरेटासँग सिँगौरी खेल्दै हामीले स्थानीय एक होटेलको कोठामा पुगेर झोला थल्क्यायौँ र खाना खान होटेलको भान्सातर्फ लाग्यौँ । अलिकति चियाको चुस्की लिएपछि खानाको सुरसार भयो ।

प्रश्नहरू:
(क) ताप्लेजुङ बजार कसरी पुगिन्छ ?
(ख) ताप्लेजुङको नामकरण कसरी भएको जनश्रुति पाइन्छ ?
(ग) लेखकले आफ्नो शरीरप्रति भरोसा नलाग्नुको कारण के हो ?
(घ) 'सिरेटासँग सिँगौरी खेल्नु' भन्नुको आशय के हुन सक्छ ?

(क) कन्याम, फिक्कल र फिदिम हुँदै पहाडी घुम्तीका उकाली ओराली पार गरेर ताप्लेजुङ बजार पुगिन्छ .....

(क) अनुच्छेदमा बाह्रओटा वाक्य रहेका छन् । (ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य 'त्यो क्षण हामी .....

(क) अनुच्छेदमा बाह्रओटा वाक्य रहेका छन् । (ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य 'त्यो क्षण हामी .....

तिर -तिर्ने काम, पक्षपट्टि चुली - सानो चुलो, थुप्रो, रास किन- अनिच्छा वा अरूचि जनाउने शब्द, के .....

शब्द                                            अर्थ गौरवशाली             .....

मेरी आमा आमा जन्म दियौ यही मुलुकमा भो धन्य यो जीवन  शिक्षा ज्ञान दियौ मलाई पहिले खुसी छ मेरो .....

                             मेरो घर                                     .....

.....

निवन्धमा भएका दशओटा करण क्रियापदहरू निम्नानुसार छन् : छ- छैन बोक्दैन- बोक्छ सक्छौं .....

(क) विद्यार्थी फुटबल खेल्दै थिएनन् । (ख)बुबाले बोलाउनुभएको भए म फर्किन्थेँ । (ग) कहीं पनि असल .....

.....

(क) हाक्पारे गीत पूर्वी पहाडको किराँती समुदायमा प्रचलित छ । (ख) जीवनका अनुभवलाई आफ्नै भाषामा .....

माथिका तीनओटै वाक्यमा 'हर्कबहादुर' उद्देश्य हो भने आए विधेय हो । 'क' मा उद्देश्य र विधेय .....

मेरो साथीले एउटा राम्रो कथा लेख्यो । उसले आफ्नो कथा शिक्षकलाई देखायो । शिक्षकले उसको कथा .....

कक्षामा- अधिकरण कारक, सप्तमी विभक्ति समीक्षाले - कर्ताकारक, प्रथमा विभक्ति मामाले - कर्ता कारक, .....