Students and Teachers Forum

उपभोक्ता वर्गमा अनुरोध (क) कारोबार स्थलमा साइनबोर्ड, मूल्यसूची भए नभएको हेरौँ, प्याकिङमा .....

निष्कर्ष : सबै मानिसमा उपभोक्ता अधिकारको बारेमा ज्ञान रहेनछ । पढेलेखेका मानिसहरूले यो कुरा .....

उपभोक्ताले मोल तिरेर वस्तु खरिद गरेपछि सो मोल अनुसारको शरीरलाई हानि नोक्सानी नपुग्ने वस्तु .....

हाम्रो परिवारका सदस्यहरूले पनि आफ्नो उपभोक्ता अधिकार प्रयोग गर्नुभएको छ । उहाँहरू वस्तु .....

उपभोक्ता अधिकार अन्तर्गत पर्ने कुराहरू: •    वस्तुको तौल वा परिणाम, •    वस्तुलाई .....

उपभोक्ताको अधिकार भनेको उपभोग्य वस्तुमा उपभोक्ताको सहजै पहुँच हुने अधिकार हो । यस अधिकार .....

7. तलको अवस्था अध्ययन गरी दिइएका प्रश्नको उतर दिनुहोस् :
प्रमिला बर्देवा विद्यालयबाट फर्केपछि खाजा खानका लागि पसलमा पाउरोटी किन्न जानुभयो । पसलेले पाउरोटी दिइसकेपछि उहाँले पाउरोटी ओल्टाइपल्टाई गरेर हेर्न थाल्नुभयो । उहाँको यो उत्सुकता देखेर पसलेले जिज्ञासा राख्नुभयो; नानु किन यति धेरै ओल्टाइपल्टाई गर्नुभयो ? प्रमिलाको भन्नुभयो, 'काका हामीले कुनै पनि सामान वा खाद्यान्न किन्दा वस्तु कहिले बनेको ? कहिलेसम्म उपयोग गरिसक्नुपर्ने हो ? यी वस्तु बनाउन के के मिश्रण भएको छ आदि विषयमा प्रस्ट हुनुपर्छ नि ?' यो त हाम्रो उपभोक्ता अधिकार हो नि ! प्रमिलाले पसलेलाई अझ थप कुरा राख्दै भन्नुभयो, काका, हजुरले पनि म्याद सकिएका, स्वास्थ्यमा नकारात्मक असर पर्ने खालका वस्तु नबेच्नुहोला है ! प्रमिलाको कुरा सुनेर पसले छक्क पर्नुभयो । खुसी पनि हुनुभयो र भन्नुभयो- हो नानु, हामी सबै जना सचेत भए उपभोक्ताको अधिकार संरक्षण गर्न सकिन्छ ।

प्रश्नहरू
(क) सचेत उपभोक्ता भनेको के हो ?
(ख) सचेत उपभोक्ताले के के गर्नुपर्दछ ?
(ग) प्रमिलाका कुन कुन बानी तपाईलाई राम्रो लाग्यो ?

(क) सचेत उपभोक्ता भनेको त्यो व्यक्ति हो जसले वस्तु खरिद गर्दा वस्तुको तौल, उपयोग .....

नेपाल सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषिलाई रोजगारी, आम्दानी तथा कुल .....

कृषि तथा पशुपालन क्षेत्रमा बिऊ मलखाद, आहार, औषधी, विश्वासिलो बिमा नीति, कृषिबजारमा वस्तुको .....

कृषिको उत्पादन बढेमा व्यापार बढ्छ । कृषिको उत्पादन बिक्री गर्न किसानहरूले बजार धाउनुपर्छ । .....

वकैनापुर १९ जेष्ठ/स्थानीय उद्योग वाणिज्य सङ्घको सभाकक्षमा स्थानीय व्यापारी तथा उद्योगीहरू .....

कृषि उद्योग र व्यापार एकअर्काका पूरक हुन् । कृषिलाई उद्योग र व्यापार चाहिन्छ । उद्योगलाई कृषि .....

.....

हाम्रो छिमेकी वस्तीमा कृषिलाई व्यवसायीकरण गरिँदैछ । हाल गोलभेडा, काक्रा, लौका आदि सब्जी .....

नेपालमा बाह्रै महिना पानी भएका नदीनालाहरू प्रशस्त छन् । यी नदीनालाहरूलाई जलविद्युत् उत्पादन .....

रीता : रमिता, हामीले हाम्रो नदीमा स्टीभर चलाउनुपर्छ भन्थ्यौँ । के सम्भव होला । रमिता : किन नहुनु .....

सिँचाइको उपयोग कृषि उत्पादन बढाउन सकिन्छ । हिउँद तथा सुक्खा बेलामा सिँचाइको उपयोग गरी बाली .....

नेपालमा जलविद्युत् विकासको सम्भावनाः •    जलविद्युत् विकासका लागि बेगले बग्ने खोला वा .....

हाम्रो समुदायमा जलस्रोतको उपयोगः -  खोलाका छेउछाउमा सिंचाइ सुविधा -  लघु जलविद्युत् आयोजना .....

सिंचाइ आयोजना- -  सुनसरी मोरङ (चतरा) सिंचाई आयोजना - वर्षामा ६२००० हेक्टरमा हिउँदमा ४०,००० .....

पर्यटन उद्योगबाट फाइदा- •    पर्यटन उद्योगले रोजगारी सिर्जना गर्छ । होटल, लज, रेष्टुरा, .....

पर्यटन व्यवसाय हाम्रो देशमा विकास गर्न सकिन्छ । हाम्रो देशमा पशुपतिनाथ, मुक्तिनाथ, हलेसी .....

घुम्न आउने व्यक्तिलाई पर्यटक भनिन्छ । पर्यटकहरूलाई सेवा सुविधा दिने व्यवसायलाई पर्यटन .....

हाम्रो समुदायको कृषि क्षेत्रमा रहेको केही समस्याहरू; •    सिंचाइ सुविधा नहुनु, •   .....

हिमाली प्रदेश- यहाँको माटो त्यति उर्वर छैन । हावापानी बढी चिसो छ । पानी कहिले प्रशस्त पर्छ .....

नेपालमा सेवा क्षेत्रको बजार ठूलो छैन। सेवा क्षेत्रभने पछि सेवा दिने पूर्वाधारहरू जस्तै: .....

नेपालमा साना ठूला उद्योगका समस्याहरू: •    कोरा पदार्थको कमी •    दक्षजनशक्तिको .....

कृषि क्षेत्रको समस्याः •    किसानमा वैज्ञानिक तरिकाले खेती गर्ने ज्ञानको अभाव, •   .....

कृषिको व्यवसायीकरणका उपायहरू: •    किसानहरूलाई वैज्ञानिक ढङ्गले कृषि गर्ने .....

नेपालमा प्रमुख आर्थिक गतिविधिहरू: •    कृषि •    व्यापार •    पशुपालन  •   .....

31. तलको समाचार अध्ययन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
डिडिसी (DDC) को धुलो दुध बजारमा
काठमाडौं, चैत्र १४, २०७७ । सर्वसाधारणका लागि लक्षित गर्दै दुग्ध विकास संस्थान (DDC) ले उत्पादन गरेको डेरी वाइटनर (धुलो दुध) बजारमा पठाएको छ । यसअघि उत्पादित सबै धुलो दुध डेरी उद्योग, मिठाई पसल, चकलेट र बिस्कुट कारखानामा खपत हुने गरेको थियो । DDC ले पहिलो पटक सर्वसाधारणका लागि ८०० र ४०० ग्रामको प्याक बजारमा पठाएको छ । हाल आफ्नो बिक्री कक्षबाट डेरी ह्वाइटनर बिक्री सुरु गरेको छ । नयाँ वर्षसँगै देशभरका सबै डिपार्टमेन्ट स्टोरदेखि अन्य साना किराना तथा खाद्यान्न पसलमा पठाउने तयारी गरेको छ ।

प्रश्नहरू
(क) यो समाचारले कुन कुन आर्थिक क्रियाकलापलाई समेटेको छ ?
(ख) दुग्ध उद्योगबाट के के फाइदा हुन्छन् ?
(ग) पशुपालन र उद्योगबिचको सम्बन्ध उल्लेख गर्नुहोस् ।
(घ) तपाईंको क्षेत्रमा उत्पादन हुने दुधको उपयोग कसरी गर्ने गरिएको छ ?

(क) यो समाचारले दुग्ध विकास संस्थानले दुग्ध सङ्कलन गरी धुलो दूध उत्पादन गरी डेरी उद्योग, .....

नरैनापुर १५ माघ / स्थानीय त्रिदेव कुखुरा फार्मका सञ्चालक हीरामणि प्रधानलाई व्यवसाय सुरु गर्न .....

हामी हाम्रो छिमेकमा रहेको छ थर ढाका उद्योग हेर्न गयौँ । त्यहाँ ढाका उत्पादन र बजारसम्म .....

हाम्रो समुदाय रामनारायण चौधरी तरकारी खेतीमा लाग्नु भएको छ । उहाँले तरकारी खेतीबारे छोटो .....

सिँजाराज्यका प्रमुख आर्थिक क्रियाकलापमा कृषि, पशुपालन, घरेलु उद्योग र छिमेकीसँगको व्यापार .....

नेपाली भाषाको पहिलो शिलालेख दुल्लुमा छ .....

वि.स. १३२५ मा राजा अशोक चल्लले सुर्खेतमा काँक्रे विहार बनाउन लगाएका .....

वि.स. ११५० मा तिब्बतका गुगेबाट आएका नागराजले सिंजा राज्यको स्थापना गरेका थिए । यस राज्यको .....

सिंजा सभ्यताको प्रभाव हाम्रो समाजमा पनि परेको छ । नेपाली भाषाको उत्पत्ति सिंजाकै खसभाषा हो । .....

सिंजा सभ्यता हिन्दू र बौद्ध धार्मिक संस्कारहरू चलेका थिए । धर्मका नाममा कुनै द्वन्द्व देखा .....

सिंजा राज्य टुक्रिनुका कारणहरू- •    अभय मल्ल पछि सिँजा राज्यको पतन सुरु भयो । उनले .....

सिंजा राज्य पूर्वमा टिष्टा, पश्चिममा लद्वाख, उत्तरमा तिब्बतको गुगे र दक्षिणमा  भागीरथी .....

सिंजा सभ्यताको प्रशासनिक स्वरूपको हालको प्रशासनिक स्वरूपमा पनि प्रभाव पारेको छ । उहिले .....

त्यसबेला समाजमा ब्राम्हण, क्षेत्री, वैश्य जस्ता जातिहरू थिए । तापनि, कर्णाली प्रदेशमा वर्ण .....

पृथ्वीनारायण शाहको समयमा नेपाल स-साना राज्यहरूमा बाँडिएको थियो । पश्चिममा बाइसी र चौबिसे, .....

पृथ्वीनारायण शाहको जन्म २७ पौष वि.सं. १७७९ मा गोरखामा भएको थियो .....

आजको सन्दर्भमा पृथ्वीनारायण शाहका दिव्योपदेश- •    देशका जनताहरू स्वावलम्वी हुनुपर्छ .....

देशको आर्थिक अवस्था बलियो बनाउन पृथ्वीनारायण शाहका उपदेशहरू - •    खानी भएका ठाउँमा गाउँ .....

पृथ्वीनारायण शाहलाई प्रजातान्त्रिक शासनप्रणालीमा विश्वास थियो । उनले विराज वखेतीलाई काजी .....

नेपाल पहिले स-साना ५० वटा जति राज्यमा विभाजित थियो । उता भारततिर ब्रिटिशहरूले शासन हत्याएका .....