Students and Teachers Forum

मानस –––––––––    मन, हृदय चक्षु –––––––––      .....

क) रमेशद्वारा मकै जोडियो । ख) हामीद्वारा तिहार मनाइयो । ग) जनताद्वारा नेता जिताइए .....

3. तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् । 

पश्चिमी मुलुकका महिलाहरु सामाजिक क्षेत्रमा निश्चय नै पूर्वीय समाजका महिलाको तुलनामा घरेलु वा सामूहिक भूमिकाको प्रश्नमा बढी स्वाधीन र स्वतन्त्र छन् । वस्तुतः पश्चिमी महिलाहरुको यो सुदृढ , स्वतन्त्र र स्वाधीन स्थितिको श्रेय त्यहाँको पुरुषवर्गको उदात्त भूमिका माथि नै जान्छ । अर्को अर्थमा पश्चिमी पुरुषहरु नारी समानताको प्रश्नमा स्पष्ट छन्, परम्परावादी र रुढ मान्यताबाट मुक्त छन्, त्यसैले त्यहाँ नारी स्वतन्त्रताले स्थान पाएको छ । अवसर पाएमा वा दिइएमा सबैतिर महिलावर्गले पनि पुरुषले भन्दा राम्रा कामहरु गरेर देखाउन सक्छन भन्ने कुरामा कुनै शङ्का छैन । यो तथ्य बारम्बार प्रमाणित हुँदै आएको छ । हामी कहाँ जति पनि महिला विकाससम्बन्धि गोष्ठी तथा कार्यक्रमहरु आयोजना गरिए पनि यस्ता कार्यक्रमहरुबाट निस्कने निष्कर्षलाई कार्यरुप दिनका लागि सामाजिक चेतनाको विकास हुनु नितान्त आवश्यक छ । यति गर्न सकेका खण्डमा पूर्वीय नारीहरु पनि सामाजिक क्षेत्रमा पश्चिमी नारीसरह हुनेछन् । 

क) पश्चिमी मुलुकमा महिलाहरु कुन अर्थमा पूर्वीय समाजका महिलाका तुलनामा बढी स्वतन्त्र छन् ?
ख) पश्चिमी मुलुकहरुमा किन नारी स्वतन्त्रताले स्थान पाएको छ ?
ग) यहाँ लेखकले नारीहरु पछि पर्नाको कारण के देखाएका छन् ?
घ) सामाजिक चेतनाको विकास किन अनिवार्य छ ?
ङ) ‘उदात्त’ र ‘निष्कर्ष’ शब्दको अर्थ लेख्नुहोस् । 

क) पश्चिमी मुलुकमा महिलाहरु सामाजिक क्षेत्रमा तथा घरेलु वा सामूहिक भूमिकाका .....

4.  दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

बाबुसाहेबले कोटलाई पुनः ओल्टाई पल्टाई हेरे । त्यो त्यतिका महत्व, गौरव र महिमामय अतीतको प्रतीक, बेन्सन कपडा, ह्वाइट्वे टेलरिङ विभागमा तयारी भएको कोट । बाबुसाहेबले उठेर ससम्मान त्यो कोट किलामा झुन्ड्याए, अनि गौरवपूर्ण मानसिकताको प्रभावमा एउटा खास किसिमको गुरुत्वमय भावले आफ्नो आसनमा बसे । भित्रभित्रै उनको अचेतनले एउटा बोध लियो कि यो केही पनि होइन । खाली भित्री इखले यस कोटको गौरव खप्न नसकेर मात्र आफैँ बढेका यी पजममै विद्रोहीहरू । यिनले बाहिर बाहिर गिज्याउन खोजेको नत्र भने आफैँ मनमनै त, जम्मै हेर्न पर्यन्त नपाएका, त्यस्तो कोटप्रति लोभिएकै होलान् नि ।
प्रश्नहरू :
क. अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
ख. प्रतीक र गौरव शब्दको अर्थ लेख्नुहोस् ।
ग. इख र पर्यन्त शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
घ. बाबुसाहेबले कोटलाई किन ओल्टाई पल्टाई हेरे ?
ङ. विद्रोहीहरू बढ्नाका कारण के हो ?

क. कोटलाई – द्वितीया विभक्ति, कर्म कारक किलामा – सप्तमी विभक्ति, अधिकरण कारक ख. प्रतीक – .....

गुरुदिनले कालिगडीको नजरले हेर्दै भन्यो, “ हुन्छ सरकार, इस्त्री तताउन पर्‍यो, एक .....

क. 

पिता इन्द्रप्रसाद गुप्ता र माता यशोदादेवीको कोखबाट वि.सं.१९६६ मा भवानी .....

क) रामद्वारा गीत लेखिन्छ । ख आफू त रातभर सुतियो । ग) बहिनीद्वारा रोइयो । घ) म दैलेख .....

महिमा –––––––––  ख्याति, प्रशंसा सखाप ––––––––– .....

‘माउजुङ बाबुसाहेबको कोट’ कथाकार भवानी भिक्षुको राणाकालीन सामाजिक तथा राजनैतिक परिवेश .....

डाँक                    ––––––––         राम्रो खबरको .....

11. क) तलका उपसर्ग  र  प्रत्यय  लगाई एक एक शब्द बनाउनुहोस् :

उपसर्गः अप,अ                     प्रत्ययः उक, ए

तलको अनुच्छेदबाट  उपसर्ग लागेर बनेका  दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी  लेख्नुहोस् :
मूल्य अभिवृद्घि कर  वस्तु तथा सेवाको  उपभोगमा लाग्ने अप्रत्क्ष्ँ कर हो । यस्तो कर  व्यापारीहरुबाट  कहिलेकाही“ चुहावट  हुने गर्छ ।

ख) तलका शब्दको समास वा विग्रह गर्नुहोस् :
सयपत्र छन् जसमा, हरदिन

अथवा 
तलको अनुच्छेदबाट समास गरिएका एउटा शब्द र विग्रह गरिएको कुनै एक अवस्था पहिचान गरी समस्त शब्दको विग्रह र विग्रहित अवस्थाका शब्दको समास गर्नुहोस् :
आखाभरि आसु पारेर  सानी नानी रोएको देख्दा  मेरो मन थामिएन । मैले उनलाई  फकाइफुल्याई गरेर एउटा चक्लेट दिए“ । मृगका जस्ता नयन भएकी ती बालिका केही बेरमै नाच्न पो थालिन् ।

क)  उपसर्ग                                            प्रत्यय     अभि+ .....

क)  अ) प्रविधि आ) दीर्गजीबी, दीर्घजीवी, दिर्घजीवी, दीर्घजिवी ख) धर्म मूलतः ईश्वर, स्वर्ग, नरक .....

क) ‘सफलता’ को विपरीतार्थी शब्द  असफलता हो ।  ख) ‘समीर’ को पर्यायवाची  हावा  हो .....

क) पुलिसद्वारा चार जना चोर पक्रियो । ख) मैले उमेशलाई साहित्य सृजना गर्न लगाएँ । ग) जाने भए .....

म यसपालिको भन्दा राम्रो नतिजा ल्याउनेछु । बुबाआमालाई खुसी पार्नेछु । म विद्यालयको इज्जत .....

माथिः घरमाथि हवाईजहाज उड्दै छ । कोः उसको छोरो आयो .....

क.  प्रस्तुत देशभक्ति भनाइ कक्षा १०, नेपाली किताबको ‘टिका’ .....

क) लीलाबहादुर क्षेत्रीले उपन्यास लेखेका थिए । ख)   यो वर्ष स्थानीय तहको चुनाव हुनेछ । ग) .....

कर्ता  ––––––––– काम गर्ने  कर्म  –––––––––  असर .....

क) छोरो हिजोदेखि  भोकै छ ।  ख) मेरो पसल सडकमा छ ।  ग) रुखबाट आँप झर्छ ।  घ) .....

वृद्ध उमेरकी आमा, उमेरदार जहान, बालक छोरालाई केही कमाइएला कि भनेर पैसाकै निम्ति .....

द्धाराः हरिले सानीद्वारा काम पूर्ण बनायो । लागिः मैले भूकम्पपीडितका लागि पैसा .....

बर्ख ––––––––  वर्ष, साल डिबिया ––––––––  टुकी, .....

बाटः श्रीमती घरबाट आइन् । माः रमेश क्याम्पसमा छ .....

क) म कलमले लेख्छु ।  ख) यो श्यामको घर हो ।  ग) पैसा बाकसमा राख ।  घ) प्रहरीले .....

ख.  ‘टीका’ सामाजिक यथार्थपरक एकाङ्की हो । यस एकाङ्कीका रचनाकार .....

क) पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको भूभाग नेपालको हो । ख) गरिब .....

देखिः सोमबारदेखि पानी परेको छ । निम्तिः आमाले जोगीका निम्ति भिक्षा ल्याउनुभयो .....

लेः बहिनीले कथा पढिन् । लाईः जगतले  शान्तालाई बोलाए .....

30. दिइएका बुँदाका आधारमा छोटो कथा लेख्नुहोस् ।  

एक गाउँमा गरिब किसान ......... सधैँ  मिहिनेत गर्ने तर खेती राम्रो नहुने ......... दुःखी हुँदै खेतबाट घर फर्कदा सर्प देख्नु ........ खेतमा देवता ठानी सर्पको पूजा नगरेर खेती नभएको हो कि भन्ने सोच्नु ......... । घरमा गएर कचौरामा दुध ...... सर्पले दुध पिई एक सुनको मोहर कचौरामा खसालेको .......... । दिन दिनै यस्तै गर्दा किसान धनी ......... । किसानको लोभ जागेको ........ । सर्पलाई मारेर सबै मोहर एकैचोटि पाउन चाहेको ......... । सर्प बस्ने ठाँउ खन्न थालेको ......... । सर्प डराईडराई बाहिर निस्केको ......... । सर्पमाथि लठ्ठी प्रहार ........ सर्पले फुत्केर किसानको हातमा टोकिदिएको ........... धनी किसानको मृत्यु ........ । किसानका छोराले सर्पको प्राथना – पूजा–क्षमायाचना ..........पितालाई बचाउन अनुरोध .......... नागदेवताले किसानलाई बचाइदिएका । बाँचुन्जेल सर्पमाथि प्रहार गर्ने किसानका हात नचल्ने ............ । किसानले कर्मअनुसारको फल पाएको ।

                                                              .....

‘म सडक बोल्दै छु’ कविताका रचनाकार कवयत्री पारिजात (वि.सं. १९९४–वि.सं.२०५०) हुन् । पारिजात .....

‘म सडक बोल्दै छु’ कवितामा सडकले आफूलाई गाली गर्ने मानवलाई राम्रोसँग सम्झाएको छ र केही .....

क. प्रस्तुत उद्धरण हाम्रो नेपाली किताबको ‘म सडक बोल्दै छु’ कविताबाट साभार गरिएको हो । .....

म परीक्षाको तयारी गर्दै छु । म सबै विषय ध्यान दिएर पढ्दै छु । म नआएको कुरा गुरुसँग सोध्दै छु .....

क)  उपसर्गः दुस्, सह                       प्रत्ययः य, आलु दुस्+ मन = दुस्मन        .....

क) पार्वती पोखरा जान्छे । ख) मैले मोहनराज शर्माले लेखेको किताब  पढेकी थिएँ । ग)  ईश्वरले .....

क)  अ) पञ्चामृत आ) प्रशोधन ख) लक्ष्मणले भने, “दाजु, विभीषण र सुग्रीवहरु पनि हजुर नै लङ्काको .....

क) ‘परतन्त्र’ को विपरीतार्थी शब्द  स्वतन्त्र  हो ।  ख) ‘सुधा’ को .....

39. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् ।     

यातायात राष्ट्र विकासको आधार हो । यसले मानवीय जीवनस्तर उकास्न र राष्ट्रको विकासको गतिलाई बढवा दिन सहयोग पु¥याउँछ । यातायातले जल, थल र नभ तीनवटै क्षेत्रलाई प्रतिनिधित्व गरे पनि नेपालमा थल यातायातकै बढी विकास भएको छ । नेपालको अधिकांश भाग पहाड भएकाले ती ठाउँमा थल यातायातको बढी महत्व छ । मेचीदेखि महाकालीसम्मका तराई भाग मूलतः थल यातायातकै रूपमा विकसित छन् । नेपालको अधिकांश भाग पहाड भएकाले ती ठाउँमा थल यातायातको विकास न्यून स्तरको रहेको छ । त्यस्ता पहाडी क्षेत्रमा नभ यातायातको महत्व बढी छ । हवाईसाधनहरूले पहाडी क्षेत्रको यातायातको अभावलाई केही मात्रामा परिपूर्ति गरेका छन् । यहाँ जल यातायातको सम्भावना सीमित मात्र देखिन्छ । समुद्रसँग नजोडिएको र प्रायः पहाडी क्षेत्र रहेको कारणले यसको न्यून सम्भावना रहेको छ । नेपालमा यातायातको जेजस्तो स्थिति छ, त्यसले व्यक्ति र सरसामानहरूको ओसारपसारका अतिरिक्त देशको भौगोलिक विविधतालाई जोड्न सघाउ पु¥याउँछ । यसबाट एक अर्कालाई सांस्कृतिक रहनसहन आदि बुझ्न र भावनात्मक आदानप्रदानमा पनि ठूलो सहयोग पुग्छ । त्यसैगरी उद्योगव्यापार बढाई देशलाई आर्थिक दृष्टिले सबल बनाउन पनि मद्दत गर्छ । यसबाट हरेक व्यक्तिले समान रूपमा लाभान्वित बन्ने अवसर पनि पाउँछन् । यसर्थ, यातायात राष्ट्रको चौतर्फी विकासको मूल आधार भएकाले नेपालमा यसको अधिक महत्व रहेको छ । 
प्रश्नहरू :
क. नेपालमा कस्तो यातायातको बढी विकास भएको छ ?
ख. पहाडी क्षेत्रमा कस्तो यातायातको महत्व छ ?
ग. जलयातायातको सम्भावना नेपालमा कस्तो रहेको छ ?
घ. यातायातबाट क–कसले लाभ लिन पाउँछन् ?
ङ. यस अनुच्छेदका निम्ति उपयुक्त शीर्षक के हुन सक्छ ?

क.  नेपालमा थल यातायातको बढी विकास भएको छ ।  ख.  पहाडी क्षेत्रमा नभ यातायातको महत्व छ .....

चकेशलाई सज्जन भन्नेहरु उसको दुष्टता देखेर तीन छक्क परेर शिर निहुराई चुपचाप लागे .....

गौतम बुद्ध लुम्बिनीमा जन्मिए । गौतम बुद्धले बोधगयामा तपस्या गरे । गौतम बुद्धले .....

डाक्टर विशेष्य कवि हुन् । डाक्टर विशेष्य निबन्धकार हुन् । डाक्टर विशेष्य कथाकार .....

भेल –––––––––– बाढी फन्को ––––––––––  एक पटकको .....

त                               निपात किनभने                    .....

महान् प्रतिभा लक्ष्मीप्रसाद देवकोटाले कविता, खण्डकाव्य, महाकाव्य र निबन्ध लेखेका .....

झुर –––––––––– नराम्रो त्रासद –––––––––– दुःखान्त, .....

आकाशमा बादल लाग्यो । पानी पर्‍यो । पानी एकछिन दर्कियो । पानी रोकियो । घाम लाग्यो .....

लोकराज बजारमा कापी किन्छ । लोकराज बजारमा कलम किन्छ । लोकराज बजारमा किताब किन्छ .....

49. क. तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
स्वावलम्बी सके बन्न कुनै चाहिन्न नोकर
सर्वत्र जाँगरै तातोस् कसले लाउने कर
सीमा विलासको छैन स्वाद छैन गिलासको
खाँचो छ एउटै मात्र मित्रताको मिजासको

प्रश्नहरू :
अ. सीमा विलासको छैन भन्नुको तात्पर्य के हो ?
आ. यस कवितांशको मूल भाव के हो ?

ख. तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यसै यसै गरी करोडौँ ठन्डाराम भुँडीहरूले भारतमा सर्वोदयको सपना देखे । लाखौँ ठन्डाराम भुँडीहरूको उचित पूजाका लागि नेपालले भूमि सुधारको योजना लागु गर्नु परिरहेछ । तैपनि हाँडी घोप्टे र घ्याम्पे भुँडीहरू ङ्यारङ्यार ङरङर गरी भर्सेलीबाट भाग्नु परेका बिराला झैँ नाक बजाउँदै छन् । तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरूको माझमा निहुँ खोज्न लागे भने उनीहरूको जुगानुजुगदेखि टन्किएको भुँडीले मादल र दमाहा झैँ बज्नुपर्ने कुरा स्वतः सिद्ध भैइरहेको छ । कुराको जरो यही हो ।

प्रश्नहरू :
अ. कुराको जरो के हो ?
आ. यस निबन्धको शीर्षक कत्तिको उपयुक्त छ ? लेख्नुहोस् ।

क. अ. मान्छेलाई सुख, सयल, सुविधा, मनोरञ्जन, जस्ता कुराको बढी आवश्यकता परिरहेको देखिन्छ तर यी सबै .....

50. क. तलका बुँदाहरूका आधारमा एउटा जीवनी लेखी शीर्षक पनि दिनुहोस् :
नाम : भैरव अर्याल
जन्ममिति : वि.सं. १९९३ असोज ५ गते
जन्मस्थान : कुपण्डोल, ललितपुर
शिक्षा : एम.ए. सम्मको औपचारिक शिक्षा हासिल
पहिलो हास्य व्यङ्ग्य रचना : खोलापारिको पुरेत बाजे
प्रकाशित कृतिहरू : काउकुति, जयभुँडी, गलबन्दी, इतिश्री, दस औतार
प्रवृत्ति र विशेषता :
– नेपाली साहित्यका कथा, कविता, समालोचना, हास्यव्यङ्ग्य निबन्ध आदि विधामा सक्रिय रूपमा कलम चलाएका ।
– हास्य र व्यङ्ग्यको मिश्रण गरी उत्कृष्ट निबन्ध सिर्जना गर्ने ।
– देशभक्ति, समाजसुधार र मानवतावादी चिन्तनलाई निबन्धमा व्यक्त गर्ने ।
– मानिसका खराब आचरण र दुव्र्यवहारप्रति तिखो व्यङ्ग्य प्रहार गर्ने ।
– समय सापेक्ष रूपमा सटिक र मार्मिक निबन्ध लेख्ने ।
मृत्यु : वि.सं. २०३३ असोज १९ गते गोकर्ण काठमाडौँ

                                                                  .....