Students and Teachers Forum

मैले यो भुँडी पुराण पनि भुँडीदेवीकै उपासनाका लागि लेखेको हुँ । जुन दिन भूमि .....

परचक्री –––––––––––– शत्रु, आफन्त बाहेक अर्को ब्यक्ति सदाचारी .....

क)  जसले परिश्रम गर्छ उसले मीठो फल पाउँछ । ख)  पानी पर्‍यो  र जाडो भयो । ग) तिमी .....

सित                      नायोगी धेरै                       विशेषण किनभने  .....

क)  अ) विषयवस्तु  आ) सङ्कीर्ण ख) शोभाले भनिन्, “हुन्छ बा ! मैले पनि सारै बर्कत भएर कहाँ .....

क) ‘स्मृति’ को विपरीतार्थी शब्द विस्मृति हो । ख) ‘निहत्धा’ को पर्यायवाची शक्तिहीन हो .....

साथी पढाइमा ध्यान दिनुहुन्छ । उहाँ मिहिनेती हुनुहुन्छ । उहाँलाई गुरुले पनि माया गर्नुहुन्छ .....

मैले सुन्तला किनेँ । हामीले मिलेर सुन्तला खायौँ । घाम तापेर बसेकाले हाम्रो ज्यान तात्यो .....

क.  प्रस्तुत वास्तविक र सुन्दर हरफ भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धबाट .....

क) विद्यार्थीहरु पढाइमा जुट्दै छन् । ख) गङ्गा र निर्मला  विदेश गएछन् । ग) उनीहरु भोली नै .....

तर  :  बाबा बजार जानुभयो तर आमा बजार जानुभएन ।    र :   छोराले हात धोयो र खाना .....

सरल वाक्य           संयुक्त वाक्य .....

संहार --------------------- ध्वंस, हत्या विश्वामित्र ---------------- सप्तर्षिमध्ये एक दृष्टान्त-------------------- .....

14. तल दिइएका बुद्धाका आधारमा एउटा छोटो रोचक कथा लेख्नुहोस् ।  

एक राजा ............ उत्तानपाद नाम ............ दुई रानी । जेठी सुनीति कान्छी सुरुची ............ । दुवैका एकएक छोरा ............ सुनितिको धु्रव, सुरुचिको उत्तम ............ । उत्तनपाद सुरुचिसँग महलमा ............ उत्तम पनि त्यहीँ ............ बालक ध्रुव खेल्दैँ बाबुका नजिक काखमा । सौतनी आमा सुरुचिले हप्काउँदै धु्रवलाई गलहत्याएर निकालेकी ............ । पाँच वर्षका धु्रव बाबुको काखभन्दा पनि ठुलो काखमा बस्ने इच्छासाथ भगवान्को खोजमा निस्केका ........... । भगवान्ले परीक्षा लिएका ............ आँधी ............ बाघ ............ सिंह गर्जन ............ वर्षा ............ धु्रवलाई केही असर नपारेको । धु्रवको कठोर र एकोहोरो तपस्याबाट भगवान् प्रसन्न ............ वरदान माग्न भन्नू ............ । भगवान्का काखमा बस्ने इच्छाको वर मागेको ............ भगवान्ले तथास्तु भनेका । धु्रवले धेरै वर्ष राज्य गरेर पछि धु्रवतारा बनेका ............ । धु्रवजस्तै दृढ प्रतिज्ञ हुनाले सफलता पाइने ।

                                                              .....

मेरो जन्मदाता र प्रेरणाकी स्रोत मेरी आमा हुन् । उहाँको सद्बिचारबाट मैले धेरै सिकेको छु । उहाँ .....

16. दिइएको गद्यांश राम्ररी पढी तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
खुट्टा गुमाइ हालियो नत्र दौडमा जित्थेँ, भलिबल पनि राम्रो खेल्थेँ हुन त खुट्टा सद्दे भएको भए, दौड, भलिबल, फुटबलतिर बढी ध्यान जान्थ्यो होला । कविता र चेसतिर ध्यान नजान सक्थ्यो होला । जे होस्, चेस र कविता दुई दुई ओटा प्रतियोगितामा स्वर्ण पदक पाउनु चानचुने कुरा चाहिँ होइन । सबै प्रतियोगितामा आफूले मात्र जित्नुपर्छ भन्ने सोच्नुपनि ठिक होइन । त्यस्तो सोच्नु भनेको पनि म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ भने जस्तै हो । त्यस्तो सोच पनि एक प्रकारको हाँडी घोप्टे प्रवृत्ति त हो नि । मान्छेले कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्ने हो । एउटा दुईटा क्षेत्रमा राम्रो गर्ने हो । एउटैले सबैतिर सफलता हासिल गर्ने गर्ने कुरा अपवाद मात्र हुन सक्छ । त्यसैले आफूले जेमा राम्रो गर्न सकिन्छ, त्यसैमा मेहनत गर्ने हो । अब कविता र चेसमै राम्रो गर्नुपर्छ ।

प्रश्नहरू :
क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
ख) सद्दे र अपवाद शब्दको अर्थ लेख्नुहोस् ।
ग) सयल र विशेषज्ञता शब्दहरूको वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) आफूमात्र खाऊँ भन्ने सोच कस्तो व्यक्तिमा हुन्छ ?
ङ) हामीले कस्तो सोच हटाउनुपर्दछ ?

क) राम्रो = षष्ठी विभक्ति      मान्छेले = प्रथमा विभक्ति कर्ता कारक ख) सद्दे = जस्ताको तस्तै   .....

‘जय भुँडी’ निबन्धका रचायिता भैरव अर्याल (१९९३–२०३३) हुन् । अर्यालले प्रस्तुत निबन्धमा .....

18. क) तलका उपसर्ग  र  प्रत्यय  लगाई एक एक शब्द बनाउनुहोस् :
उपसर्गः परा, आ                 प्रत्ययः इत, आइलो

तलको अनुच्छेदबाट  उपसर्ग लागेर बनेका  दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी  लेख्नुहोस् :
आज महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । उनीहरुका बारेमा मानव अधिकारवादीहरुले आवाज उठाउदै  आएका छन् । समय समयमा उनीहरुले संसारभर उचित अनुचित सबै कुरा सार्वजनिक गर्दै आएका छन् ।


ख) तलका शब्दको समास वा विग्रह गर्नुहोस् :
दुईओटा पाउ भएको,  सान्दिदी

अथवा 

तलको अनुच्छेदबाट समास गरिएका एउटा शब्द र विग्रह गरिएको कुनै एक अवस्था पहिचान गरी समस्त शब्दको विग्रह र विग्रहित अवस्थाका शब्दको समास गर्नुहोस् :
अञ्जली दिदी साततले दरबारमा बस्दै आएकी छिन् । राजदरबार जस्तो दरबारमा बस्दा उनलाई गाउमा बस्ने सान्दाजुको खुब याद आउछ । उनी मौका मिलाएर साथीहरुलाई  आफ्ना गाउका कथा र व्यथा सुनाउने गर्छिन् ।

क)  उपसर्ग                                   प्रत्यय अनु + चित = अनुचित   .....

क)  भाउजू आउनुभयो । ख)  भिनाजुले फोन गर्नुभयो । ग) बु आमाले खाना खानुभयो । घ) .....

ङ)  बत्ती बलेन । ङ)  उनले हलो जोते .....

क) रामबहादुरले परीक्षा उर्तीण भएछ । ख)  काम सकेर दाजु घर जाँदै हुनुहुन्छ । ग) हामीले समाजको .....

म                  सर्वनाम     त                  निपात         आगो    .....

हामी                    सर्वनाम अनि                   संयोजक ठूलो          .....

क) अ) व्यवहारिक   आ) पाण्डुलिपि ख) नेपालको एउटा दुर्गम ठाउँमा  जन्मिएका  रुइत अहिले .....

क) ‘आकर्षण’ को विपरीतार्थी शब्द  विकर्षण हो । ख) ‘मनकामना’ को पर्यायवाची  इच्छा हो .....

क) अ) अनुभूति आ) सञ्चय ख) हो उनी सुख सयल र मोजमस्तीको जीवन त्यागेर श्रमिक महिलालाई शिक्षा दिने .....

क) गुरुले राम्रा कविता सुनाउनुहुन्छ । ख) तिमीहरु परीक्षा दिँदैछौ । ग) जहाँ सन्तले उपदेश .....

क) मद्वारा पाँचओटा किताब पढियो । ख) दिदी भाइलाई सबेरै उठाउछे । ग)  विद्यार्थीहरुले .....

29. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

शिक्षकका लागि योग्य भए पनि क्लाराको ध्यान पढाउनेतिर भन्दा समाजतिर आकृष्ट भयो । त्यसमा पनि समाजमा रहेका महिला माथिको विभेद उनलाई मन परेन । त्यतिबेला महिलाहरू पूर्ण रुपमा मतदानको अधिकार पाएका थिएनन् । महिलाहरूले पुरुषको अनुमतिबिना घरबाहिर जान पाउँदैनथे । सम्पत्तिमाथि महिलाको अधिकार थिएन । राजनीतिक पार्टीमा महिलाहरूले संलग्नता प्रतिबन्धित थियो । श्रमिक महिलाहरू घर र कारखाना दुवैतिरको उत्पीडनमा थिए । महिलामाथिका यस्ता विभेदहरू क्लारालाई मन परेनन् । उनी महिलाहरूका विभेद कसरी हटाउने भन्ने विषयमा चिन्तन गर्न थालिन् । त्यतिबेला महिला अधिकारका विषयमा जर्मनी र बाहिर पनि छलफल सुरू भएको थियो । प्रश्नहरू : क. अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् । ख. श्रमिक र आकृष्ट शब्दको शब्दवर्ग लेख्नुहोस् । ग. प्रतिबन्धित र उत्पीडन शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् । घ. क्लारालाई के मन परेन ? ङ. त्यतिबेला महिलाहरूले के के गर्न पाउँदैनथे ?

क. महिलाहरूले – ले – प्रथम विभक्ति, कर्ता कारक क्लारालाई – लाई – द्वितीया विभक्ति, कर्म .....

म भोलि हलो जोत्नेछु । म खेतमा मकै छर्नेछु । म भोकाएका गोरुलाई घाँसपराल दिनेछु .....

क) तपाई घर जानुहुन्छ । ख)  तँ खाना खा । ग)  निर्मला गीत गाउँछिन् । घ)  कामदार काममा .....

32. समूह ‘क’ का वाक्यलाई समूह ‘ख’ का काल र पक्षसँग जोडा मिलाउनुहोस् :
    
                 क                                                              ख
१. तराईमा पानी पर्‍यो ।                                        ( अज्ञात भूत )
२. उसले तलब पाउँथ्यो ।                                      ( सामान्य भविष्यत्  )
३. भाइ यतै आउँदै थियो ।                                    ( अपूर्ण भविष्यत् )
४. मैले कार्यक्रममा कविता सुनाएको थिएँ ।          ( पूर्ण भविष्यत् )
५. समय त पुरै बितेछ ।                                       ( सामान्य वर्तमान )
६. तिनीहरु भोलि आउनेछन् ।                              ( अपूर्ण वर्तमान )
७. साँझ पर्दा म घर जाँदै हुनेछु ।                           ( पूर्ण वर्तमान )
८. हामी सल्यान पुगेका हुनेछौँ ।                           ( पूर्ण भूत )
९. श्याम चिठी लेख्छ ।                                         ( अपूर्ण भूत )
१०. विवेक गोरखापत्र पढ्दै छ ।                             ( अभ्यस्त भूत )
११. छोराले हात्ती देखेको छ ।                                 ( सामान्य भूत )

१. तराईमा पानी पर्‍यो । -------------------------- सामान्य भूत  २. उसले तलब पाउँथ्यो । ------------------------ .....

क)  तिमीहरु मन्दिर गयौ । ख)  म सगरमाथा हेर्छु । ग)  म विराटनगर गएकी छु । घ)  दाजु .....

संलग्न    ––––––––––  कुनै काममा लागेको    प्रतिबन्धित .....

निर्वासित ––––––––– देश निकाला भएको पाक्षिक .....

36. दिइएका बुँदाका आधारमा छोटो जीवनी लेखी शीर्षक समेत दिनुहोस् ।

नाम : विलियम सेक्सपियर
जन्म : २३ अप्रिल , १५६४
जन्मस्थान : स्ट्रयाटफोर्ड , बेलायत
माता / पिता : जन सेक्सपियर / मेरी आर्डन
शिक्षा : स्थानीय ग्रामर स्कुलबाट प्रारम्भिक शिक्षा हासिल
प्रमुख कृतिहरु : ‘ भिनेसको व्यापारी’, ‘म्याकबेथ’, ‘ह्याम्लेट’, ‘ओथेलो’, ‘रोमियो जुलियट’, ‘जुलियस सिजर’
– स्ट्रयाटफोर्ट नगरमा देशका विभिन्न भागबाट आएका नाटक मण्डलीले प्रदर्शन गरेका नाटकबाट विशेष प्रभावित भएका,
– घुमन्ते नाटक मण्डलीसँगै भागेर लन्डन गई नाटकसम्बन्धि आधारभूत ज्ञान हासिल गरेका,
– पछि आफैँ नाटक लेखी अभिनय गर्दै प्रदर्शन गर्न थालेका,
– आफ्ना नाटकमा मानवीय मूल्य र मान्यताको सूक्ष्म अध्ययन र चित्रण गर्न सफल भएका,
– वियोगान्त नाटकमा मानवीय मूल्य र मान्यताको सूक्ष्म अध्ययन र चित्रण गर्न सफल भएका,
– वियोगान्त नाटकारका रुपमा प्रसिद्ध कमाए पनि संयोगान्त र ऐतिहासिक नाटक तथा उत्कृष्ट कविताहरु पनि सिर्जना गरेका,
– अंग्रेजी साहित्यका महान् नाटककारका रुपमा प्रख्यात,
– २३ अप्रिल १६१६ मा निधन

                                                 महान नाटकार .....

                                                                      .....

38. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
नेपालको वातावरणको चर्चा गर्दा ग्रामीण र सहरी वातावरणलाई छुट्याएर हेर्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रको वातावरणको अवस्था, जनसङ्ख्या वितरण, जनजीविकाको आयस्रोत, कारक तत्त्व र यसका दूरगामी परिणामहरूले ग्रामीण जनजीवनमा असर पार्न सक्छन् । वातावणीय विनासका कारण कृषि उत्पादनमा आएको ह्रास सोचनीय भइसकेको छ । ग्रामीण क्षेत्रका वातावरणीय समस्या गरिबीसँग बढी गाँसिएका छन् । गरिबी एवम् स्रोत उपयोग प्रक्रियासँग यी समस्याहरू विभिन्न क्षेत्रमा भिन्न प्रकृतिका छन् र नेपालको भौगोलिक विकटता विचार गर्दा यो स्वाभाविक पनि हो तर सहरी क्षेत्रको वातावरणीय समस्या जनताको जीवनस्तर उकास्ने कार्यसँग स्पष्टतः सम्बन्धित छ । सहरमा जनसङ्ख्याको चाप, वितरण प्रणाली, तिनले प्रयोग गर्ने स्रोत, फाल्ने फोहोरको प्रकृति र यसबाट आर्जित स्वास्थ्य समस्या, एवम् पर्यटन व्यवसायमा परेको वा पर्न सक्ने असर तथा आयआर्जनमा पर्न सक्ने दूरगामी प्रभाहरू चासोका विषय बन्न पुगेका छन् । क्षेत्रगत विकासको अवधारणाबाट सिर्जित यो समस्या ज्यादै जटिल प्रकृतिका छन् र यिनको समाधान त्यति सजिलो पनि छैन ।

प्रश्नहरू :
(क) ग्रामीण जनजीवनमा के केले असर पार्न सक्छ ?
(ख) नेपालको भौगोलिक विकटता विचार गर्दा के स्वाभाविक छ ?
(ग) सहरी क्षत्रको वातावरणीय समस्या केसँग सम्बन्धित छ ?
(घ) वातावरण संरक्षणमा के कस्ता प्रभावहरू चासोका विषय बन्न पुगेका छन् ?
(ङ) यस अनुच्छेदका निम्ति उपयुक्त शीर्षक के हुनसक्छ ?

(क) ग्रामीण जनजीवनमा ग्रामीण क्षेत्रको वातावरणको अवस्था, जनसङ्ख्या वितरण, जनजीविकाको आयस्रोत, .....

39. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
शिक्षकका लागि योग्य भए पनि क्लाराको ध्यान पढाउनेतिरभन्दा पनि समाजतिर आकृष्ट भयो । त्यसमा पनि समाजमा रहेको महिलामाथिको विभेद उनलाई मन परेन । त्यतिबेला महिलाहरूले पूर्णरूपमा मतदानको अधिकार पाएका थिएनन् । महिलाहरूले पुरुषको अनुमतिबिना घरबाहिर जान पाउँदैनथे । सम्पत्तिमाथि महिलाहरूको अधिकार थिएन । राजनीतिक पार्टीमा महिलाहरूको संलग्नता प्रतिबन्धित थियो । श्रमिक महिलाहरू घर र कारखाना दुवैतिरको उत्पीडनमा थिए । महिलाहरूमाथिका यस्ता विभेदहरू क्लारालाई मन परेनन् । उनी महिलाहरूका यस्ता विभेद कसरी हटाउने भन्ने विषयमा चिन्तन गर्न थालिन् । त्यतिबेला महिला अधिकारका विषयमा जर्मनी र बाहिर पनि छलफल भएको थियो ।

प्रश्नहरू :
(क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
(ख) श्रमिक र आकृष्ट शब्दको शब्दवर्ग लेख्नुहोस् ।
(ग) प्रतिबन्धित र उत्पीडन शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
(घ) क्लारालाई के मन परेन ?
(ङ) त्यतिबेला महिलाहरूले के के गर्न पाउँदैनथे ?

(क) महिलाहरूले = प्रथमा विभक्ति (कर्ता कारक) क्लारालाई =  कर्म कारक (द्वितीय विभक्ति) (ख) श्रमिक = .....

(ख) क्लारा जेटकिन ती महिला हुन्, जसले जर्मनी महिलाहरुलाई स्वतन्त्रताको आभास .....

41.
तलका कुनै एक प्रश्नको उत्तर दिनुहोसः
(क) दिइएका बुँदाका आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस्ः

कुनै एकजना ऋषिको तापोवन ......... ऋषि तपस्यामा लीन हुनु ....... केही डाँकाहरुले व्यापारीलाई लखेट्दै ल्याइरहेका ......... व्यापारी ऋषिको आश्रममा आइपुग्नु ........यताउति लुक्ने ठाउँ खोज्नु ...... कुटीभित्र लुक्नु ऋषिको कहिल्यै झुटो नबोल्ने प्रतिज्ञा ........ डाँकाहरुले ऋषिसँग व्यापारिका बारेमा सोध्नु ......... ऋषिले साँचो कुरा बताउनु ....... व्यापारीलाई डाँकाहरुले भेट्टाउनु ...... व्यापारी लुटिनु र मारिनु ........ व्यापारी मारिएपछि पाप ऋषिलाई पनि लाग्नु ........ ऋषि पश्चतापमा पर्नु .....साँचो बोल्दा पनि लोककल्याणलाई विचार पुर्याउनु पर्ने  शिक्षा ।

(ख) लागू पदार्थको  दुर्व्यसनमा फसेको साथीलाई सो  दुर्व्यसनबाट बच्ने उपाय बताउँदै चिठी लेख ।

 

उत्तर (ख) प्यारो साथी निर्मल,                                       .....

संसारमा मानिस डराउने भनेको मृत्युबाट मात्र हो । जन्म र मृत्यु प्रकृतिको नियम नै हो, .....

उत्तर (ख)

मानिसको जीवन त्यसै सार्थक हुँदैन त्यसको लागि .....

44.
तलका कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः
(क) तलको जीवनीको अंश पढेर अन्त्यमा सोधिएको प्रश्नको उत्तर दिनुहोस्ः

जर्मन सरकारले समाजवादीहरुमाथि लगाएको प्रतिबन्ध सन् १८९० मा फुकुवा भयो । यसपछि क्लारा जर्मनीमा रहेर राजनीतिमा संलग्न भइन् । उनी जर्मन सोसल डेमोक्रटिक पार्टीमा रहेर काम गर्न थालिन् । त्यतिबेलासम्म पनि महिलाहरुलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नताको अधिकार थिएन । उनी अनौपचरिक रूपमा भए पनि पार्टीमा सक्रिय रहिन् । उनको सङ्घर्षकै कारण सन् १९०६ मा उनी पार्टी शिक्षा केन्द्रीय समितिको सदस्य बनिन् । उनले पार्टीको पाक्षिक प्रकाशन ‘डाइ ग्लेथिट’को सम्पादक भएर काम गर्ने अवसर पाइन् । उनले महिलाहरुलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नता हुनुपर्छ भन्ने आवज उठाइन् र अन्ततः सन् १९०८ मा जर्मनीमा त्यो अधिकार स्थापित भयो । यस्ता जिम्मेवारीका साथसाथै उनले जर्मनीका श्रमिक महिलाहरुलाई सङ्गठित गरिन् । चाँडै उनी अन्तराष्ट्रिय महिला आन्दोलनकी अगुवाका रुपमा स्थापित भइन् ।
प्रश्नहरु
(अ) क्लारा जेटकिनले नारी स्वतन्त्रताका पक्षमा गरेको सङ्घर्ष बारे लेख्नुहोस् ।
(आ) क्लारा जेटकिनको आफू संलग्न भएको पार्टीसँग कुन विषयमा मतभेद भयो ?


(ख) तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस्ः
पृथिवी तल नै स्वर्ग जनता नै जनार्दन
उपकार सदा पूजा फल हो दुःख मोचन
यसैभित्र छ संसार सारा हो यति नै फगत्
यसैभित्र अडेको छ स्रटा सृष्टिमा जगत्
प्रश्नहरु
(अ) जनता नै जनार्दन भन्नुको तात्पर्य के हो ?
(आ) यस कविताको मूल भाव के हो ?


(ग) तलको जीवनीको अंश पढेर अन्त्यमा सोधिएको प्रश्नको उत्तर दिनुहोस्ः
क्लाराको शिक्षा आर्जन घरबाटै सुरु भयो । घरमा बुबाको निजी पुस्तकालय थियो । क्लारा स्कुलका साथसाथै घरका पुस्तकालयमा पनि पढ्थिन् । उनलाई साहित्य र इतिहासका पुस्तकहरु खुब मन पर्थे । स्कुलमा फ्रेन्च, इटालियन र अङ्ग्रेजी भाषा सिकिन् । १५ वर्षको उमेरमा उनले माध्यमिक तहको शिक्षा पूरा गरिन् । माध्यमिक शिक्षा पूरा गरेपछि क्लारा विश्व विद्यालयमा भर्ना भएर पढ्न चाहन्थिन् । तर त्यतिबेला जर्मनीमा महिलाहरुका लागि विश्व विद्यालय शिक्षा सहज थिएन । त्यसैले उनी एउटा शिक्षण प्रशिक्षण संस्थामा भर्ना भइन् ।
प्रश्नहरु  
(अ) क्लारामा बालक कालदेखि नै कसरी गरिबी र शोषण विरोधी चेतना विकास भयो ?
(आ) क्लाराको औपचारिक शिक्षाको बारेमा लेख्नुहोस् ।

 

उत्तर (क)  (अ) क्लारा जेटकिनले नारी स्वतन्त्रताका लागि थुप्रै .....

45.
तलका अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांश सारंश लेख्नुहोस्ः
जर्मन सरकारले समाजवादीहरुमाथि लगाएको प्रतिबन्ध सन् १८९० मा फुकुवा भयो । यसपछि क्लारा जर्मनीमा रहेर राजनीतिमा संलग्न भइन् । उनी जर्मन सोसल डेमोक्रेटिक पार्टीमा रहेर काम गर्न थालिन् । त्यति बेलासम्म पनि महिलाहरुलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नताको अधिकार थिएन । उनी अनौपचारिक रूपमा भए पनि पार्टीमा सक्रिय रहिन् । उनको सङ्घर्षकै कारण सन् १९०६ मा उनी पार्टी शिक्षा केन्द्रीय समितिको सदस्य बनिन् । उनको पार्टीको पाक्षिक प्रकाशन ‘डाइ ग्लेथिट’ (समानता) को सम्पादक भएर काम गर्ने अवसर पाइन् । उनले महिलाहरुलाई राजनीतिक पार्टीमा औपचारीक संलग्नता हुनुपर्छ भन्ने आवाज उठाइन् र अन्ततः सन् १९०८ मा जर्मनीमा त्यो अधिकार स्थापित भयो । यस्ता जिम्मेवारीका साथसाथै उनले जर्मनकीका श्रमिक महिलाहरुलाई सङ्गठित गरिन् । चाँडै उनी अन्तर्राष्ट्रिय महिला आन्दोलनकी एक अगुवाका रूपमा स्थापित भइन् । सन् १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट उनी सचिव चुनिइन् र सन् १९१७ सम्म त्यस पदमा रहेर काम गरिन् । सन् १९१० मा कोपन हेगनमा महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनमा उनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव गरिन् । त्यो प्रस्ताव पारित भयो र सन् १९११ देखि हरेक मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । यसरी क्लारा अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता बन्न पुगिन् । 
 

बुँदाटिपोट  – जर्मन सरकारले समाजवादीहरुमाथि लगाएको प्रतिबन्ध सन् १८९० मा .....

46. क) तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मानले बढाइ चढाइ कुरा गरेको देख्दा र आफू सानो भएको देख्दा लाललाई आफैँ भुइँमा गढे जस्तो लाग्यो । तमाखु पसलेको त कुरै के ? ऊसँग सेखी गर्न सकिँदैन भन्ने कुरा लाललाई मात्र होइन, मानलाई पनि थाहा छ । लालको मनमा एउटा युक्ति सुझ्यो । मुखमा आनन्दको आभा छिट्क्यो । उसले हात हल्लाउँदै भन्यो, “हामीलाई त हाम्रा माहिला बाले ल्याउनुहुन्छ । माहिला बाको जागिर कहाँ छ थाहा छ ? अड्डामा जागिर । धनी धनी साहु महाजनहरूले पनि कति मान गर्छन् ?” कुराको जवाफ जम्या जस्तो भयो । अरू दुवै जना चुप भए । लालको रबाफ त जम्यो तैपनि उसको हृदय भारी थियो ।

प्रश्नहरू :
अ. लालको रबाफ जमे पनि किन उसको हृदय भारी थियो ?
आ. यहाँ लालको कस्तो मनोविज्ञानको चित्रण गरिएको छ ?

ख) तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मलाई झुर सडक खत्तम र रद्दी सडक भन्नेहरू आफूलाई कुखुराको गुलाफी फूल सम्झेर सुरक्षित घुमफिर गर्नेहरू जसलाई सोध्नुपर्ने हो उहीसँग सोध सडक किन यस्तो भयो ? मलाई मात्र सरापेर भएन म लाञ्छित, थकित र शब्दहीन सडक बोल्दै छु ।

प्रश्नहरू :
अ. कवितांशमा सडकले मानिसलाई कस्तो सुझाव दिएको छ ?
आ. किन सडकले आफूलाई लाञ्छित, थकित र शब्दहीन भनेको हो ?

क) अ. लाल, कथाको एक गरिब बालकको प्रतिनिधि पात्र हो । भोलि लक्ष्मीपूजा भएपनि उसको घरमा .....

मानचाले दङ्ग हुँदै लालको नासमझमा हाँस्तै भन्यो, “मिठाई धेरै भोलि ल्याउनुहुन्छ रे .....

क) तिमीले ‘माइतघर’ उपन्यास पढेका थियौ । ख) ऊ बालाजु आउँछु भन्थ्यो तर आएन । ग) धानको भकारीमा .....

क) उसले नाटकमा अभिनय गरेको थियो । ख) किसानहरू खेतमा धान काट्दै छन् । ग) उनीहरू आजै घर जाऊन् । घ) .....

अनुशासित = नाम राम्ररी = क्रिया विशेषण र = संयोजक आफू = सर्वनाम तिर = नामयोगी डोर्‍याउछन् = .....