Students and Teachers Forum
क) हामीले सबै काम सम्पन्न गरेका छौँ ।
ख) रामसिंह भोलि काठमाडौँ जाने छ ।
ग) उनीहरू देशका असल .....
क)
अ) स्वावलम्बी
आ) बराबर
ख) विश्वव्यापीकरणमा मानिस र उसको प्रतिभा, क्षमता, सीप, सिर्जना र .....
क) ‘आस्तिक’ को विपरीतार्थी शब्द नास्तिक हो ।
ख) ‘प्रयत्न’ को पर्यायवाची जमर्को हो ।
ग) .....
म राम्रो प्रतिशत ल्याएर एस्. इ. इ पास होउँला । त्यसपछि एघारमा विज्ञान विषय लिएर पढौला । .....
राजेन्द नाम
दिन्छ क्रियापद
पो निपात
ऊ .....
भैरव अर्याल
हास्यव्यङ्ग्य साहित्यकार भैरव अर्यालको जन्म वि.सं.१९९३ साल असोज ५ गते कुपण्डोल, .....
उपसर्ग : नि + वास = निवास
परि + चय = परिचय
प्रत्यय : मिच् + आहा = मिचाहा
.....
उपसर्ग : परि + वर्तन = परिवर्तन
सु + योग = सुयोग
प्रत्यय : सर् + उवा = सरुवा
.....
लौ = लौ दिदी पनि यहाँ आउनुभयो, हामी घर जाऔ ।
अकमक्क = धनवीर घण्टाघर देखेर अकमक्क पर्यो .....
उपसर्ग
बद् + मास = बदमास
बे + इज्जत = बेइज्जत
प्रत्यय
लेख् + ओट = लेखोट
सर् + उवा = .....
क) म व्रत बस्न छाडेको हुनेछु ।
ख) बहिनी भैँसीलाई घाँस खुवाउँछिन् ।
ग) तिमीले नाटक .....
क) तिनीहरू हिमाल चढ्छन् ।
ख) जेठो छोरी क्याम्पस पढ्छे ।
ग) विद्यार्थीहरू दौडिँदै आए ।
घ) तिमीले .....
उपसर्ग
अनु + भव = भनुभव
दुर् + गन्ध = दुर्गन्ध
प्रत्यय
बोल् + अक्कड = बोलक्कड
बढ + आलु = .....
ऊ - सर्वनाम
र - संयोजन
सित - नामयोगी
ल - निपात
मुसुमुसु - क्रियाविशेषण
तिमी - .....
जीवाणु - जीवाणुहरु पेट भित्र पसेर पखाला लाग्यो ।
आलु खाएर पेडाको धाक - फुटकर कविता लेख्नेले .....
उपसर्ग : अप + वाद = अपवाद, उत् + प्रेरणा = उत्प्रेरणा
प्रत्यय : खप् + आलु = खपालु, हाँस् + इलो = .....
क) खेलाडीहरू क्रिकेट खेल्दै छन् ।
ख) ऊ कविता लेख्नेछ ।
ग) विशाल नेपालगञ्ज गएको हुनेछ ।
घ) .....
क) म त खुब पढ्छु ।
ख) शेख हसिना कविता प्रतियोगितामा प्रथम भइनछिन् ।
ग) हामीहरू मेहनतसाथ .....
प्रस्तुत पद्यांश साहित्यकार भरतराज पन्त (१९९०–२०६५) द्वारा लिखित .....
बोल् + अक्कड = बोलक्कड
बढ + आलु = बढालु
मिच् + आहा = मिचाहा
चम्क + इलो = चम्किलो
लेख् + ओट = लेखोट
सर् + उवा .....
क.
प्रस्तुत प्रश्नात्मक वाक्यांश माउजुङ बाबुसाहेबको कोट कथाबाट साभार गरिएको हो । यस कथाका .....
समूह ‘क’ समूह ‘ख’
पहिचान .....
आशाले = नाम
धेरै = विशेषण
भइन् = क्रियापद
त्यसैले = क्रिया विशेषण
उनी = सर्वनाम
अङ्क = .....
क)
अ) पञ्चतत्त्व
आ) संरचना
ख) शोभाले गहभरि आँसु पारेर भनिन्, “दाजुसँग एक वचन नसोधीकन जाने .....
क) ‘गरल’ को विपरीतार्थी शब्द पीयूष हो ।
ख) ‘अग्नि’ को पर्यायवाची पावक हो ।
ग) .....
दिदी तपाईं अब एक हप्ता पछि विदेश जादैँ हुनुहुनेछ । त्यहाँ पुगेको भोलिपल्ट यति बेला काम गदैँ .....
30. क. तलका बुँदाहरूका आधारमा एउटा जीवनी लेखी शीर्षक पनि दिनुहोस् :
नाम : पारिजात (विष्णुकुमारी वाइबा)
जन्म : वि.सं. १९९४ वैशाख
जन्मस्थान : दार्जिलिङको लिगिया चियाकमान
मातापिता : अमृता मोक्तान र के. एन. वाइबा
शिक्षा : स्नातक
प्रमुख कृतिहरू : आकाङ्क्षा, पारिजातका कविताहरू (कविता सङ्ग्रह), आदिम देश, सडक र प्रतिभा, साल्गीका बलात्कृत आँसु, बधशाला जाँदाआउँदा (कथा सङ्ग्रह), शिरीषको फूल, महत्ताहीन, बैँसको मान्छे, पर्खालभित्र र बाहिर (उपन्यास) र थुप्रै कृतिहरू
साहित्यिक प्रवृत्ति : विसङ्गतिवादी, अस्तित्ववादी र जीवनवादी दृष्टिकोण राखी साहित्य, सिर्जना गर्नु, प्रगतिवादी दृष्टिकोण राख्नु । सम्मान र पुरस्कार : मदन पुरस्कार, गंकी वसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार आदि ।
मृत्यु : वि.सं. २०५०
साहित्यकार पारिजात
पारिजात नेपाली साहित्यकी विशिष्ट प्रतिभा हुन् । उनले थुप्रै साहित्यिक .....
नेपाली हस्तकलाको विविध विधा मध्ये थाङ्का चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य .....
प्रस्तुत अंश कक्षा दसको नेपाली किताबमा सङ्कलित ‘थाङ्का’ निबन्धबाट उद्धृत गरिएको हो । यस .....
33. क) तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
थाङ्का कलाप्रेमीहरूका लागि उत्कृष्ट कलाकृति, बौद्धमार्गीहरूका लागि आस्थाको प्रतिक र शान्तिप्रेमीका लागि शान्तिको प्रतीक हो । थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय छ । गुम्बाहरूमा र घरमा समेत थाङ्कालाई सजाइन्छ र पुजिन्छ । लामा बौद्ध समुदायमा त हरेक मृतकका नाममा एउटा थाङ्का अनिवार्य रूपमा चाहिन्छ । बौद्धमार्गीहरूमा अलग अलग इष्ट देवता हुन्छन् । मान्छे मर्दा उसको देवताअनुसार अलग अलग थाङ्का चाहिन्छ । मृतकको नामको थाङ्का घरमा पूजा गरिन्छ र गुम्बाहरूमा लगेर चढाइन्छ । त्यसो त थाङ्का बौद्धमार्गीहरूले मात्र होइन, अरूले पनि किन्छन् । नेपाल घुम्न आउने कतिपय पर्यटकहरूले बुद्ध जन्मिएको भूमिको चिनोका रूपमा पनि थाङ्कालाई किन्ने गरेका छन् । पछिल्लो समयमा थाङ्काको कला र प्रविधि प्रयोग गरेर अरू धर्मका देवी देवताको चित्रहरू पनि बनाउन धालिएको छ । त्यसैले थाङ्का सबैको लोकप्रिय छ ।
प्रश्नहरू :
अ) थाङ्का के को प्रतिक हो ?
आ) थाङ्का के के कामका लागि चाहिन्छ ?
ख) तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
थाङ्का भन्नाले कपडा वा कागजमाथि लेखिएको चित्र भन्ने बुझिन्छ । पौभा भन्नाले पवित्र चित्र भन्ने हुन्छ । थाङ्कामा विशेषतः बौद्ध धर्मका देवी देवताको चित्र बनाइन्छ । यसमा पञ्चबुद्ध, वज्रसत्त्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री, वज्रपाणि, तारा आदि पर्दछन् । शाक्यमुनि बुद्धको जीवनी र मण्डला थाङ्काहरूमा लोकप्रिय छन् । त्यसो त थाङ्का प्रविधिबाट कृष्ण लीला, भैरव आदिका साथै नदी, रुख, लहरा, पहाड, अनेक जीवजन्तुहरूका चित्र पनि बनाइन्छ । थाङ्का बुद्ध धर्म सिक्ने र सिकाउने महत्त्वपूर्ण पाठ्य सामाग्री हो । यसलाई ध्यान सिक्ने र सिकाउने साधनका रूपमा लिइनछ । बौद्ध समुदायमा थाङ्कालाई घरमा राख्दा मन कामना पुरा हुने, भूतप्रेत , रोग, अनिष्ट, आदिले बास नगर्ने र शान्ति कायम हुने जस्ता विश्वास गरिन्छ । पहिले पहिले थाङ्का धार्मिक आस्थाका साथसाथै ज्ञान र ध्यानको स्रोतका रूपमा लिइन्थ्यो । अहिले यसलाई महत्त्वपूर्ण व्यावसायका रूपमा पनि लिइन्छ ।
प्रश्नहरू :
अ) थाङ्कामा के केको चित्र बनाइन्छ ?
आ) थाङ्का घरमा राख्दा के के हुने विश्वास छ ?
क)
अ) थाङ्का कलाप्रेमीहरूका लागि उत्कृष्ट कलाकृति, बौद्धमार्गीहरूका लागि आस्थाको प्रतीक र .....
बुँदाहरू :
मिथिला चित्रकलामा स्थानीय स्रोत साधनकै प्रयोग गरिने, मैथिल नारीहरूले चामलको पीठो, .....
क) म परीक्षा राम्रो लेख्छु ।
ख) उनी विद्यालय जान्छिन् ।
ग) हरिले सचिनलाई क्रिकेट खेलाउछ .....
क) उपसर्ग : सम् + वेदना = समवेदना, बि + रूप = बिरूप
प्रत्यय : पत्र + इका = पत्रिका, होस् + .....
क) तिनीहरूले गाई भैँसी चराएछन् ।
ख) तपाईंले राम्रो जागिर पाउनुभएको थियो ।
ग) नेपाली खेलाडीको .....
सिकाइ — नाम
फटाफट — क्रियाविशेषण
भन्दा .....
वि.सं. २००२ भदौ २४ गते भारतको दार्जिलिङ्गमा जन्मिएकीले लामा नेपाली गायन क्षेत्रमा प्रखर रूपमा .....
नारायणी नदीको किनारामा एउटा खुलो चौर थियो । त्यहाँ हरियो घाँस पलाएको हुँदा वरपरका गाउँबाट .....
42. क. तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
एकैछिन सोचेर रामचन्द्रले फेरि भने, “लक्ष्मण तिमीले स्वर्गको बयान सुनेका हौला । शास्त्रहरूमा वर्णन भएअनुसार सुखै सुखको नाम नै स्वर्ग हो । त्यसैले मानिसहरू मरेपछि स्वर्ग जान खोज्छन् । भाइ लक्ष्मण, संसारमा यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् । यसको मतलब जन्मभूमि भनेर सधैँ त्यहीँ टाँसिइरहनुपर्दछ भनेको होइन । सुख सुविधा र अवसरको खोजी गर्नु मानवीय चरित्र हो । जन्मभूमिलाई नै चटक्क भुल्नु र लत्याउन चाहिँ कदापि हुँदैन । सुख र सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरू असल मान्छे होइनन् । त्यसैले लङ्कामा जतिसुकै वैभव भए पनि, यो हामीले जितेर पाएको भए पनि हाम्रो जन्मभूमि अयोध्याभन्दा प्यारो हुन सक्दैन । भाइ, हामीले हाम्रो जन्मभूमि छाडेको पनि चौध वर्ष हुन लाग्यो । अब हामी अयोध्या फर्कनुपदर्छ, हामीले हाम्रै जन्मभूमिलाई स्याहार्नुपर्दछ ।”
प्रश्नहरू :
अ. यो कथांशको मूल सन्देश लेख्नुहोस् ।
आ. रामचन्द्रको चरित्र चित्रण गर्नुहोस् ।
ख. तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
थाङ्कामा आवश्यकताअनुार विभिन्न रङको प्रयोग गरिन्छ । कुन देवी देवताको कस्तो चित्र बनाउने र कुन–कुन रङ प्रयोग गर्ने भन्ने आफ्नै नियम हुन्छ । देवी देवताका आ–आफ्ना रङ हुन्छन्, जस्तै पञ्च अमिताभ रातो, मेडिसियन निलो, भैरोचन सेतो, अमोघ सिद्धि हरियो र शाक्यमुनि पहेँलो । त्यसरी नै वज्रसत्व, अवलोकितेश्वर, सेतो तारा आदि सेतो रङको हुन्छन् । मञ्जुश्री र ज्याम्बला पहेँलो, मैत्रेयी निलो, हरियो तारा हरियो आदि रङ हुन्छन् । बुद्धको जीवनी, जीवन चक्र र मण्डलामा विभिन्न रङको संयोजन गरिएको हुन्छ । साथै मुख्य देवी देवताको आफ्नो अलग्गै एउटा रङ भए पनि पृष्ठभूमिमा भने विभिन्न रङको संयोजन गरिएको हुन्छ । कहाँ कस्तो रङ लगाउने भन्ने कुराको निधो खाइबाले गर्दछन् । थाङ्कामा प्रयोग गरिने पहिले पहिले रूखका पात, बोक्रा, जरा, खानीबाट निस्किएको रसायनिक वस्तु आदिबाट तयार पारिन्थयो । अचेत बजारमा किन्न पाइने रङको समेत उपयोग गर्न थालिएको छ ।
प्रश्नहरू :
अ. थाङ्कामा प्रयोग गरिने रङको बारेमा लेख्नुहोस् ।
आ. थाङ्का के–को प्रतीक हो ?
क.
अ. प्रस्तुत कथांश पौराणिक रामायण कथाबाट अनुवाद गरिएको हो । रामायण हिन्दू धर्मको .....
बुँदा टिपोट
१. हाम्रो समग्र अस्तित्वको आधार भएको श्रम शक्तिशाली ईश्वरको रूपमा रहेको,
२. .....
क. शिव मन्दिर कैले कामीले बनाएको हो ।
ख. शिवमूर्ति कलात्मक छ ।
ग. मन्दिरको सँघारको एक छेउमा शिव .....
बुँदा टिपोट
१. पुरुषार्थी मानिस सफलताको शिखरमा पुग्ने तर भाग्यमा विश्वास गर्ने पश्चातापमा .....
मुख्य बुँदाहरू :
– मातृभूमिप्रति आगाध श्रद्घा गर्ने विवेकानन्द आफ्नो देशलाई तिर्थस्थल .....
समूह ‘क’ समूह ‘ख’
विशिष्ट --------------- अरूभन्दा .....
आफ्नो = विशेषण
भन्ने = विशेषण
तिमीे = सर्वनाम
मान्दैनौ = क्रियापद
पटक्कै = क्रिया विशेषण
रे = .....
क)
अ) वर्गविहीन
आ) मातृभूमि
ख) ओहो ! हिमाली सौन्दर्यलाई देखेर म त छक्क परे .....
समूह ‘क’ समूह ‘ख’
दुर्दशा ————— .....